No Images Found

स्वास्थ्यकर्मी लाई स्तरबृदीको फाराम भर्न अनुरोध : उपत्यका बाहिरकाले पालिकामा बुझाउनुपर्ने /(पूर्ण बिवरण)

स्वास्थ्य सेवा विभागले स्तरवृद्धिको लागि फारम भर्न अनुरोध गरेको छ। शुक्रबार विभागले एक सुचना जारी गर्दै २०७८ असार महिनासम्म हुनु पर्नेस्तरवृद्धिको लागि आवश्यक कागजपत्र सहित फारम भर्न निर्देशन दिएको हो।...