लकडाउनले केही त फाइदै भएको छ । खासगरी बालबच्चालाई जंकफुडको लतबाट छुटाएर आफ्नै भान्सामा पाक्ने थरीथरी खानामा अभ्यस्त बनाउन पाइएको छ । यतिबेला उनीहरूलाई चिसो पेयको पनि तलतल लाग्न सक्छ...