विश्व कुष्ठरोग बिशेष समाग्री २०२०- जानकारी, प्रस्तुतीकरण, तथ्यांक लगायत थुप्रै

कुष्ठरोग सम्वन्धि तथ्यहरूः कुष्ठरोग आँखाले देख्न नसकिने माइकोव्याक्टेरियम लेप्रे नामको सुक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने रोग हो ।९५ प्रतिशत मानिसमा कुष्ठरोगको किटाणुसँग लड्न सक्ने क्षमता (Immunity) हुन्छ...