No Images Found

लक्डाउनमा नेपालमा ३० जना आमाले ज्यान गुमाए ! उच्च जोखिममा गर्भवती महिला !

लकडाउनका समयमा स्वास्थ्य यातायात अभावले स्वास्थ्य संस्था पुर्याउन हुने ढिलाइसँगै उपचारमा सिर्जित असहज अवस्था, गर्भावस्थाको नियमित जाँच (एएनसी) उल्लेख्य रूपमा घट्दा मातृमृत्यु बढेको विज्ञहरू बताउँछन्। स्वास्थ्य सेवा विभाग परिवार कल्याण...