मेडिकल ल्याब टेक्नोलोजी समुहमा बारम्बार सोधिने MCQs र तिनका उत्तरहरु ! सेट-१

जनस्वास्थ्य सरोकारले स्वास्थ्य सेवा तर्फको लोकसेवा तयारीमा रहनु भएका सम्पूर्णमा समर्पित गर्दै संचालनमा ल्याएको बुधबारे स्वास्थ्य स्तम्भ बाहेक अब हरेक शुक्रवार स्वास्थ्य सेवा तर्फको मेडिकल ल्याब टेक्नोलोजी समुहका सामाग्रीहरु प्रस्तुत...