कोरोना भाईरस संबंधित बिशेष जानकारी ! (परिचय, लक्षण, सर्ने तरिका , बच्ने उपाय आदि समेटीएको)

के हो त कोरोना भाइरस ? कोरोना भाइसरको वास्तविका नाम नोबेल कोरोना भाइरस हो । कोरोना भाइरस रुघाखोकीदेखि मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम(MERS) र सिभिएर एक्युट रेस्पिरेटरी सिन्ड्रोमजस्ता(SARS) गम्भीर रोग निम्त्याउने...