आज कोरोना संक्रमितको संख्या ९०२६ पुगेको छ । पछिल्लो २४ घण्टामा ४२१ जनामा कोरोना पुष्टि भएपछि संक्रमितको संख्या ९०२६ पुगेको हो । जसमध्ये ३५७ जना पुरुष र ६४ जना महिला...