दादुरा-रुबेला खोप अभियान २०७६/७७ (MR Campaign ) सम्बन्धि बिशेष जानकारी !

दादुरा-रुबेला रोग पुर्ण रुपमा निवारण गरौं ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई नछुटाई खोप लगाऔं ! दादुरा अति छिटो सर्ने संक्रामक रोग हो, जुन मिजल्स भाईरसको कारणबाट हुन्छ ।...