स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने तयारीमा स्वास्थ्य व्यवसायी परिषद(NHPC)

काठमाडौं- नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले परिषद्मा दर्ता हुने स्वास्थ्यकर्मीको लाइसेन्स परीक्षा लिने निर्णय गरेको छ। परिषदका अध्यक्ष रामप्रसाद भण्डारीको अध्यक्षतामा आइतबार बसेको बोर्ड बैठकले लाइसेन्स परीक्षा लिने निर्णय गरेको हो। लाइसेन्स...