जनप्रतिनिधि महिलालाई छैन प्रसुती बिदा ! बाल बच्चा संगै जनताको सेवा !

पर्साको पोखरिया नगरपालिकाकी उपप्रमुख सल्मा खातुन जनप्रतिनिधि बन्नुअघि पत्रकारिता गर्थिन् । त्यसवेला उनले धेरैको अधिकार र सामाजिक मुद्दाबारे कलम चलाइन्/बोलिन् । अहिले आफू सुत्केरी हुँदा आराम गर्न पाइनन् । १९ वैशाख २०७६ मा...