काेराेना भाइरस : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) द्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा !

काठमाण्डाै – काेराेना भाइरसलाई लिएर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । चीनबाट सुरु भएको कोरोनाको सङ्क्रमण तीव्र गतिमा फैलन थालेपछि डब्लयूएचओकाे आपतकालीन बैठकले विश्व स्वास्थ्य आपतकालीन अवस्थाकाे घाेषणा गरेको...