No Images Found

नेपालमा स्वास्थ्य आपत्कालको घोषणा भए के हुन्छ ?कुन कुन क्षेत्रमा कस्तो प्रभाव रहन्छ ?

निषेधाज्ञामा पनि आशातित रुपमा कोरोना संक्रमण नघटेपछि सरकारले जुनसुकै बेला स्वास्थ्य आपत्काल घोषणा गर्नसक्ने व्यवस्थासहित राष्ट्रपतिबाट अध्यादेश जारी भइसकेको छ ।   राष्ट्रपति विद्यादेवी भण्डारीले गत जेठ ६ गते जारी गर्नुभएको कोभिड...