कोरोना भाइरस रोकथाममा पर्यटन मन्त्रालय : हेल्थ डेक्स देखि Aircraft Disinfection सम्म को १२ बुदे निर्णय /

काठमाडाैं- सरकारले कोरोना भाइरस नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएकाे छ। छिमेकी मित्रराष्ट्र चीनमा कोरोना भाइरस फैलिएका कारण नेपालले पनि उच्च सतर्कता अपनाउनुपर्ने देखिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले...