डेंगु र स्क्रब टाइफसबाट देशभर ११ हजार संक्रमित

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार वैशाख अन्तिम साता यता १० हजार भन्दा बढी डेंगुबाट संक्रमित भइसकेका छन् । ६ जनाको ज्यानै गइसकेको छ । ५६ जिल्लामा यसको संक्रमण फैलिइसकेको...