मानसिक समस्याका कारण हरेक ४० सेकेण्डमा एक जनाको आत्महत्या : डब्लुएचओ

जेनेभा, २४ भदौ । संसारभरी हरेक बर्ष झण्डै आठ लाख जनाले आत्महत्या गर्ने गरेको पाइएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार औसतमा हरेक ४० सेकेण्डमा एक जनाले...