स्वास्थ्यको पदनाम विवाद समाधानको लागि क्याबिनेट लगियो प्रस्ताव !

काठमाडौ–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच स्वास्थ्य समूहका कर्मचारीको पदनामका विषयमा आएको समस्यालाई टुंगो लगाउने विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको छ । सामान्य प्रशासन...