टाइफाइडलाई नेपालीमा आन्तरिक ज्वर वा म्यादी जरो (ज्वरो) पनि भनिन्छ। यो ज्वरो साल्मोनेला टाइफी प्रजातिको ब्याक्टेरियाको सङ्क्रमणका कारणले आउने गर्दछ। लक्षणहरु तथा अवस्था सङ्क्रमणको छ देखि तीस दिनपछि देखिने यसका...